शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरपालिकाका मेयरकी छोरी भारतबाट सम्पर्कविहीन

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् ।  आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी...