शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस्टर नेपालमा भिड्न ऋण काढेर आउनु पर्‍यो’

शनिबार साँझ हायात रिजेन्सी होटलमा आयोजित प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै नुतन श्रेष्ठले ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि चुमे । निम्न वर्गीय परिवारमा जन्मिएका २६ वर्षीय श्रेष्ठले प्रतियोगिताकै लागि...