सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए

पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर(टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रतिबन्धित संगठनका छ जना कथित...