आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मतगणनास्थल पुगे मेयरका उम्मेदवार बालेन साह

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।  मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्। ...