इरान इजरायल तनाव
इजरायली रक्षा मन्त्रीको चेतावनीः ‘इरानले रातो रेखा पार गर्यो’
शनिबार, ३१ जेठ २०८२, ०१ : ५३
सारांश
- इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली रक्षामन्त्रीले चेतावनी दिएका छन्।
- मन्त्री इजरायल काट्जले इरानले 'रातो रेखा पार गरेको' बताएका छन्, किनभने उसले इजरायलका बासिन्दामाथि मिसाइल प्रहार गर्यो।
- इजरायली मन्त्रीले इजरायली नागरिकको सुरक्षाका लागि कदम चाल्ने र इरानले ठूलो मूल्य चुकाउनुपर्ने बताए।
काठमाडौँ। इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेसँगै इजरायली रक्षा मन्त्रीले चेतावनी दिएका छन् । मन्त्री इजरायल काट्जले इरानले इजरायलका बासिन्दामाथि मिसाइल प्रहार गरेर ‘रातो रेखा पार गरेको’ चेतावनी दिएका हुन्।
एक विज्ञप्तिमा मन्त्री काट्जले भने, ‘इरानले जब इजरायलका नागरिक क्षेत्रमा मिसाइल प्रहार गर्यो, तब उसले रातो रेखा पार गर्यो।’
उनले थपे, ‘हामी इजरायली नागरिकहरूको सुरक्षाका लागि निरन्तर कदम चाल्नेछौं र इरानी आयतोल्लाह शासनले आफ्ना आपराधिक कार्यहरूको धेरै ठूलो मूल्य चुकाउनु पर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण