आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘के घर के डेरा’ भर्सेज ‘नालापानी’

आज शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘के घर के डेरा’ र ‘नालापानी’ । फ्राईडे रिलिजको परम्परा धान्दै दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । ...