बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रतुवा खोलाको बाढी बस्तीमा पस्यो

झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब...