सचिवालय सदस्यमा पाण्डेयको उम्मेदवारी
बुधबार, २८ जेठ २०८२, २० : ४०
सारांश
- इन्जिनियर दीपिका पाण्डेयले अनेरास्ववियुको २४ औं अधिवेशनमा सचिवालय सदस्यको लागि उम्मेदवारी दर्ता गरिन्।
- अनेरास्ववियु निर्वाचन आयोगको सदस्यसमेत रहेकी पाण्डेयले विद्यार्थी र देशको हितमा काम गर्ने बताइन्।
- उनले प्राविधिक ज्ञान, नीतिगत सोच र महिला सशक्तीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन्।
काठमाडौँ । इन्जिनियर तथा विद्यार्थी नेतृ दीपिका पाण्डेयले अनेरास्ववियुको जारी २४ औँ अधिवेशनमा खुला महिला क्लस्टरबाट सचिवालय सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन्।
हाल अनेरास्ववियु निर्वाचन आयोगको सदस्य रहेकी पाण्डेयले प्राविधिक पृष्ठभूमिको ज्ञानलाई विद्यार्थी र समग्र देशको हितमा प्रयोग गर्ने अठोटका साथ उम्मेदवारी दिएको बताइन् ।
प्राविधिक ज्ञान, नीतिगत सोच र महिला सशक्तीकरणको मुद्दालाई प्राथमिकता दिँदै आफू अघि बढेको बताउँदै उनले आफूले विद्यार्थी समुदायको विश्वास जित्ने विश्वास व्यक्त गरिन् ।
शीर्षक र समाचार संशोधन गरिएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण