दाङ। कुनै समय बरदान सावित बनेको दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल अहिले प्रयोगविहीन बनेको छ। यहाँ मोटरेबल पुल बनेपछि लमही र राजपुर जोड्ने एउटा...