काठमाडौँ । गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै गिरी विजयी भएका हुन् । गिरीले १७...