काठमाडौं– नेपालको अग्रणी अनलाइन बजार दराजले बिगमार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ। दराज र बिगमार्टले सरकारको अनुमतिमा उक्त साझेदारी गरी...