काठमाडाैँ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक(एमडी)मा पुनर्वहाली गर्न सर्वाेच्च अदालतले परमादेश दिएकाे छ । साेमबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे इजलासले शाक्यलाई प्राधिकरणको कार्यकारी...