शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सहरका भित्ताभरि आफ्नो फोटो हेर्न चाहन्छु’

मोडल हन्ट नेपाल २०२२ की महिला तर्फको शीर्ष उपाधि विजेता हुन् मोनिका अधिकारी । गत शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्ष उपाधि चुम्न सफल भएकी हुन् ।...