सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो दुर्घटना पर्खिरहेछन् कम्युनिस्ट पार्टीहरूले ?

नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाउँदा, यसका गतिविधि वा आन्दोलनतिर फर्कनुपर्ने हुन्छ ।  खासमा प्रजा परिषद् पार्टीको गठन (वि.सं. १९९३) र त्यसका क्रियाकलापपछि नेपालमा राजनीतिक चिन्तनको विकास हुन थालेको हो...