आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका महासचिव विप्लव र्‍याफ्टिङमा सरर...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ गर्मी छल्न त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न  पुगेका छन् । विप्लव र उनको टीमले बेनिघाटदेखि खटौटीसम्म  करिब तीन घण्टा...