शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

केयुकेएलमा स्थायी प्रकृतिको सीइओ नियुक्ति नगरे अप्रिय कदम चाल्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आधिकारिक ट्रेड युनियनले केयूकेएलमा स्थायी प्रकृतिको कार्यकारी निर्देशक नियुक्त गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।  बिहीबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आधिकारिक...