काठमाडौँ । सरकारको शासकीय सुधारको १ सय बुँदे कार्यसूचीलाई उद्धृत गरेर सेनाले सुकुमबासीको विवरण माग गरेपछि त्यसबारे आलोचना भइरहेको छ । बर्दिया र उदयपुरका स्थानीय निकायसँगै सेनाको स्थानीय युनिटहरूले सुकुमबासी...