बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक सर्वोच्चताको ठाडो उल्लङ्घन

जुवा खेल्दा सम्पूर्ण सम्पत्ति गुमाइसकेपछि एउटा जुवाडेले आफ्नै पत्नीलाई पनि दाउमा राख्न पुग्छ रे । अहिले नेपालको राजनीतिमा पनि त्यस्तै अवस्था देखिएको छ । आज मुलुकको प्रमुख शक्ति मानिएको तत्कालीन...