शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मैले राजधानी सारेको होइन, प्रदेशसभाको निर्णय कार्यान्वयन गरेको  होः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशसभाले स्थायी राजधानी टुङ्गो लगाएको ३ वर्ष दुई महिनापछि प्रदेश सरकारले अस्थायी राजधानी छाडेको छ । स्थायी राजधानीमा प्रदेश सरकारको मुकाम स्थानान्तरण भएसँगै विधिवत् रूपमा आफ्नो काम समेत थालनी...