काठमाडौँ । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने/नदिनेबारे उनकै पार्टी नेपाली कांग्रेसमा दुई धार देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा...