रोल्पामा पनि गठबन्धन हुनु ठुलो कुरा हो : सिटौला
शनिबार, ०५ कात्तिक २०७९, १२ : २२
नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आगामि दिनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताए । संघीयताको सहि ढंगले कार्यान्वयन गर्ने, जनताको आकांक्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन बनेको उनले बताए ।
सिटौलाले गठबन्धनका नेताहरू भागबण्डा र सत्ताको लुछाचुँडीमा लाग्दैन भन्ने विश्वास रहेको बताए । विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी र गठबन्धनका नेताबीचको तिक्तता हटाएर जानुपर्ने उनको भनाइ छ । ‘यो संविधान जनताप्रति समर्पित छ भन्ने प्रमाणित गर्नुपर्छ। रोल्पा र रूकुममा पनि गठबन्धन भएको छ भने हामीले सोही अनुसार गठबन्धनलाई हामीले स्वीकार गर्नुपर्छ’, सिटौलाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण