काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा विघटित प्रतिनिधिसभाकी सांसद डा. तोसिमा कार्कीले पार्टी नछोड्ने स्पष्ट घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा आफू पार्टी छोड्न लागेको भन्ने अफवाह फैलिएको...