आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महेशलाई समर्थन गर्दै रविनाले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौँ । गैर आवासीय नेपाली संघको २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन्। बुधबार बेलुकी...