सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूत खड्काले बुझाए पोल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासमक्ष गैर आवासीय राजदूतको ओहदाको प्रमाणपत्र पेस गरेका छन् । वेलभिडीयार प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत खड्काले राष्ट्रपति डुडासमक्ष...