मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

साँचो समीक्षकको निष्ठा लेखकप्रति होइन, सत्यप्रति हुन्छ

साहित्य मानव सभ्यताको सामूहिक स्मृति हो। समयले आफ्ना अनुभव, सङ्घर्ष, विजय, पराजय, आशा र आत्मबोधलाई जहाँ सुरक्षित राख्छ, साहित्य त्यहीँ जन्मन्छ। इतिहासले घटनाहरू अभिलेख गर्छ; साहित्यले तिनको आत्मा बचाएर राख्छ।...