फोटो फिचर
तस्बिरमा हेर्नुहोस् कांग्रेस केन्द्रीय समिति बैठक
आइतबार, ०८ चैत २०८२, १० : ०९
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी छ।
- उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्यहरूले धारणा राखे।
- सभापति गगन थापाको राजीनामाबारे सदस्यहरूले धारणा राख्दै अस्वीकृत गर्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।
गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
_ke0FRQ2uf3.jpg)
साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन् ।
_S4FBAg3aET.jpg)
_3uumd5ZWpw.jpg)
_TXGkSNVE9s.jpg)
_HSBFkZBsX3.jpg)
_Bt2Bv8ZFCQ.jpg)
_GO3ISd6szT.jpg)
_z4aAZVwM2P.jpg)
_xOdJOSVrVZ.jpg)
_EuzjthMNjW.jpg)
_IbICGdbfK5.jpg)
_y5KSxoXa1Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण