मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पुल बनेपछि आवतजावत सहज

कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहज भएको छ । वर्षौँदेखिको डुङ्गाको सवार यस वर्षबाट सधैँका लागि बन्द भएको छ...