निजगढ । बाराको निजगढ सडकखण्डअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बकैया खोला छेउमा रहेको सार्वजनिक डाँडोको जग्गा व्यक्तिले कब्जा गरेको पाइएको छ । साविक निजगढ गाविस वडा नं ८ (क) को कित्ता नं ४३३...