बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अर्थमन्त्री वाग्लेले भने– ‘हामी नोटबन्दी गर्दैनौँ’

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले नोटबन्दीको बाटो नलिने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू नोटबन्दीको बाटोमा नजाने बताएका हुन् ।  एयरलाइनगाई नामक एम्स प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा वाग्लेलाई नोटबन्दीको...