बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोडकाष्टमा अश्लील शब्द बोल्ने उत्सव सापकोटा सहित ३ जनालाई प्रहरीले गरायो सचेत

काठमाडौँ । पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ ।  सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामको पोडकाष्टमा सापकोटा र...