शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीलाई निलम्बन माग गरिएको रिटमा महान्यायाधिवक्ताकाे लिखित जवाफ : रिट हाल्ने अधिकार नै छैन

काठमाडौँ  । सहकारी ठगी प्रकरणमा जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिखित जवाफ पेस गर्दै खारेज हुनुपर्ने माग गरेका छन् ।  महान्यायाधिवक्ता पोखरेलले...