मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आगामी आर्थिक वर्षको बजेट सकारात्मक, हस्तकला क्षेत्र उत्साहित

काठमाडौँ । नेपाल हस्तकला महासङ्घले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएको बताएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष राजमान बज्राचार्यले मंगलबार एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले...