काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले आगामी जेठमा महाधिवेशन नभए पार्टी समाप्त हुने भनी दिएको अभिव्यक्तिप्रति प्रवक्ता मोहन श्रेष्ठले प्रतिवाद गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत...