सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटमा बम विष्फोट : एक जनाको मृत्यु, चार जना घाइते

कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी...