शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा पाठ्यपुस्तक बिक्री सुरु

कैलाली ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाले आजदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण...