बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङमा सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्त

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि ८०१ रोपनी जग्गा प्राप्त भएको छ । शीतोष्ण फलफूल तथा स्याउको उत्पादन दीर्घकालसम्म सुनिश्चित राख्ने उद्देश्यले सेटलाइट कृषि फार्मको...