बुटवल । बुटवलस्थित क्लिनिकमा उपचारका क्रममा चरम लापरबाही हुँदा एक गर्भवती महिलाको ज्यान गएको भन्दै जाहेरी परेको छ। पाल्पाको बगनासकाली गाउँपालिका-२ की गीता पाण्डेको गर्भपतन गराउने प्रक्रियामा स्वास्थ्य बिग्रिएर मृत्यु...