काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको भेटका अवसरमा दुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई...