बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विप्लवलाई माधव सापकोटाको आग्रह :  विलम्ब नगरी तत्काल पार्टी एकता गरौँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता माधवप्रसाद सापकोटाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई विलम्ब नगरी पार्टी एकता गर्न आह्वान गरेका छन् । आगामी निर्वाचनमा भाग लिने उद्देश्यसहित मङ्गलवार...