आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउड अभिनेता एलेक बाल्डविनमाथि चल्नेछ अनैच्छिक हत्याको मुद्दा

हलिउड अभिनेता एलेक बाल्डविनमाथि अनैच्छिक हत्याको मुद्दा चलाइने भएको छ । एलेक बाल्डविनले एक फिल्मको सुटिङका बेला सिनेम्याटोग्राफर हेलिना हचिन्समाथि प्रप गन (फिल्म वा टेलिभिजनको सुटिङमा प्रयोग हुने बन्दुक) बाट गोली चलाएका थिए जसका कारण उनको मृत्यु भएको...