शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ प्रहरीको फाइल ट्रयाकिङ्ग सिस्टम : ६ महिनामा ३० हजारसँग फोन सम्पर्क

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ६ महिना पहिलेदेखि नै फाइल ट्रयाटिङ्ग सिस्टम लागू गरिएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले २०८२...