शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्छ– सरकारी वेबसाइटमा विदेशबाट धेरै ‘ट्राफिक’ आयो

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक ह्वात्तै ट्राफिक आउँदा सरकारी कार्यालयका समस्या आएको जानकारी दिएको छ । केन्द्रका प्रवक्ता रमेश पोखरेलल नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै...