शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी

बुटवल ।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले...