बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले भारतसँग माग्यो ३ लाख टन गहुँ आयातको अनुमति

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ लाख टन गहुँ आयातको अनुमति दिन भारतीय पक्षलाई पत्र लेखेको छ । उद्योग मन्त्रालयले लेखेको पत्र परराष्ट्र मन्त्रालयमार्फत लैनचोरस्थित भारतीय दूतावास हुँदै...