बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो ‘जासुसी बेलुन’ खसालेपछि चीनले भन्यो, ‘आवश्यक प्रतिक्रिया दिनेछौँ’

अमेरिकामा आफ्नो ‘असैन्य एयरशिप’ अर्थात् जासुसी बेलुनलाई बल प्रयोग गरेर खसालेकोमा चीनले असन्तोष व्यक्त गर्दै कडा विरोध गरेको छ । चीनको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । चीनले...