बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मापदण्ड बाहिरका ७३ किलो बढी खाद्य पदार्थ आयात, नाकामै जफत

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वीरगञ्ज भन्सार नाकाबाट भित्र्याउन लागिएको ठुलो परिमाणको आहारपूरक खाद्य पदार्थ (फुड सप्लिमेन्ट) रोक्का गरेको छ । विभागमा दर्ता गरिएको विवरणभन्दा फरक गुणस्तरका उत्पादन...