आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अन्धविश्वासले निम्त्याएको हत्या : बुबादेखि मामासम्म कानुनी फन्दामा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका– १० मा अन्धविश्वासले निम्त्याएको एउटा घटनाका कारण बुबादेखि मामासम्म कानुनी फन्दामा परेका छन् । सैनामैदा–१०, झिमझिमे बस्ने १४ वर्षकी सीता ज्ञवालीको उपचार गर्ने बहानामा...