बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : अध्यक्ष पोद्दार

काठमाडौँ । कम्प्युटर एसोसिएसन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जित कुमार पोद्दारले सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका छन् । अध्यक्ष पोद्दारले न्युज एजेन्सी नेपालसँग काठमाडौँको भृकुटीमण्डपमा गत...