शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

पश्चिमी र स्थानीय वायुको साथै न्यून चापीय क्षेत्रको प्रभाव, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी, मधेस,...