शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी

विराटनगर । लाखौँ रकम सापटी लिएर नतिरेको भन्दै प्रहरीमा उजुरी परेपछि सुनसरी इटहरी उपमहानगरपालिकाकी शाखा अधिकृत सस्मिता लुइँटेल ६३ दिनदेखि बेपत्ता भएकी छिन् । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले...